होम » दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

by नागरिक टुडे

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एकसचेञ्ज (नेप्से) दोहोरो अंकले आरोलो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा १८ अंकको गिरावट आएको छ । त्यस्तै, कारोबार रकम पनि बढ्न सकेको छैन । यस अवधिमा ७९ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?