होम » यस्तो छ आज सुनको मूल्य

यस्तो छ आज सुनको मूल्य

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?