होम » यस्तो छ आज सुनको मूल्य

यस्तो छ आज सुनको मूल्य

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १२१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?