होम » भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

by नागरिक टुडे

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको  जानकारी दिएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

यिनिहरू पढ्न छुटे की ?