होम » नौं लघुवित्त कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

नौं लघुवित्त कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

पाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार धेरैजसो लघुवित्त कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म ९ लघुवित्त संस्थाको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, उन्नति लघुवित्त, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, समानता घरेलु लघुवित्त र ग्रामिण विकास लघुवित्त रहेका छन् । त्यस्तै, यस अवधिमा नेप्से ४८ अंकले बढेर दुई हजार ६ सय ६० विन्दुमा पुगेको छ भने करिब डेढ अर्बको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?