होम » चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातोको चौथो कारोबारको दिन आज बुधबार उच्च अंकले बृद्धि भइरहेको छ । यो साचार तयार पार्दासम्म नेप्से ७९ अंकले बढेको छ भने ४ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस अवधिका चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कमपनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा विकास कम्पनी, मल्टिपर्पोज फाइनानस कम्पनी र ग्लोबल आइएमई लघुवित्त रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?