होम » एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु

एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु

by नागरिक टुडे

प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अहिले संसदमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् भने बजेट छलफल पनि अघि बढेको छ ।

यिनिहरू पढ्न छुटे की ?