होम » विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार

विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार

by नागरिक टुडे

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् ।

सोमबार खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभामा आफ्नो मन्तव्य राखिसकेर भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका हुन् ।

यिनिहरू पढ्न छुटे की ?