होम » घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ ।          त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११९५ कायम रिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?