होम » यस्तो छ आज सुनको भाउ

यस्तो छ आज सुनको भाउ

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १२१५ रहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?