होम » घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।              त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२३० मा कारोबार भएकोमा आज घटेर तोलामा १२२० कायम रिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?