होम » घटेको बजारमा सानिमा लाईफको शेयरमूल्यमा उच्च बृद्धि

घटेको बजारमा सानिमा लाईफको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन उच्च अंकको गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ८७.४३ अंकको गिरावट आएको छ भने तीन अर्ब ३६ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस अवधिमा बजार उच्च अंकले घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७३.८० पुगेको नेप्सेले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?