होम » थापाथली सडकमा जे देखियो (फोटोफिचर)

थापाथली सडकमा जे देखियो (फोटोफिचर)

by नागरिक टुडे

भारी वर्षाले थापाथलीको सडकमा पानी जम्दा सवारी चालक तथा पैदलयात्रीलाई समस्या भएको छ । महिनौंदेखि खनेर छोडिएको सडक महानगरले पिच नगर्दा उक्त सडक प्रयोगकर्ताले लामो समयदेखि शास्ती बोहोर्नु परेको छ ।  नर्भिक इन्टरनेशनल हस्पिटल र प्रसूतीगृह अगाडिको सडक प्रयोगकर्ताले वर्षामा हिलो र घाममा धुलोको सामना गर्नु परिरहेको छ । यता, महानगरपालिकाले भने मंसिरमा मात्रै उक्त सडक पिच हुने बताएको छ ।

 

 

 

 

 

 

यिनिहरू पढ्न छुटे की ?