होम » साथीहरुसँगको पार्टीमा करीना कपूरको ‘स्टनिङ लुक्स’

साथीहरुसँगको पार्टीमा करीना कपूरको ‘स्टनिङ लुक्स’

by नागरिक टुडे

एक्ट्रेस करीना कपूरले आफ्नो ‘गर्ल ग्याङ’सँगको तस्बिर अपलोड गरेकी छिन् । करीना कपूरले बेलाबेला आफ्नो साथिहरुसँग समय बिताउने गरेकी छिन् । करीना कपूरले हालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा करिश्मा कपूर, मल्लिका भट्ट, मलाइका अरोडा र अमृता अरोडासँगको तस्बिर अपलोड गरेकी छिन् । करीनाले पार्टी नाइटको फोटो अपलोड गरेकी हुन् । पार्टीमा करीना निकै नै स्टनिङ आउट फिटमा देखिएकी छिन् । करीनाले ड्वाइट शर्ट र शर्ट डेनिम्समा देखिएकी छिन् । फ्यानहरुले उनको गेटअप निकै मन पराएका छन् ।

यिनिहरू पढ्न छुटे की ?