होम » वाग्मतीमा हामफालेर ‘आत्महत्या’

वाग्मतीमा हामफालेर ‘आत्महत्या’

by नागरिक टुडे

काठमाडौं । काठमाडौंमा वाग्मती नदीमा हामफालेर एक महिलाले ‘आत्महत्या’ गरेकी छन् । उनको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिङ लामाका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्रबाट ती महिलाले वाग्मतीमा हामफालेकी थिइन् । उनी सडकमा मागेर जीवन निर्वाह गर्दै आएको महिला भएको बताइएको छ । उनको शव पाटन क्षेत्रमा फेला परेको हो ।

यिनिहरू पढ्न छुटे की ?