होम » बेनी बजारको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

बेनी बजारको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

by नागरिक टुडे

म्याग्दीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ पक्राउ गरेको छ । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म बेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यिनिहरू पढ्न छुटे की ?