होम » पत्नीको बर्थ डेमा ‘म त कति भाग्यमानी’ भन्दै छमछमी नाच्दै ओली(भिडियो)

पत्नीको बर्थ डेमा ‘म त कति भाग्यमानी’ भन्दै छमछमी नाच्दै ओली(भिडियो)

by नागरिक टुडे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यको जन्मदिनको अवसरमा डान्स गरेको भिडियो सामाजिक संजालमा देखिएका छन् । बुधबार अध्यक्ष ओली पत्नी शाक्यको जन्मदिन आफ्नो निवास बालकोटमा मनाएका थिए ।

उक्त कार्यक्रममा ‘म त कति भाग्यमानी’ भन्ने बोलको गीतमा छमछमी नाचेको भिडियोमा देख्न सकिन्छ । उनले पत्नीको जन्मदिनको अवसरमा पार्टीका सिमित व्यक्तिहरुलाई मात्रै बोलाएका थिए ।

यिनिहरू पढ्न छुटे की ?