होम » एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सर्‍यो

एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सर्‍यो

by नागरिक टुडे

नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो ।उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको बताए ।

यिनिहरू पढ्न छुटे की ?