होम » घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

by नागरिक टुडे

पाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । मंगलबार भने सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज बढेर तोलामा १२१० कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?