होम » दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले ओरालो  लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से २९ अंकले घटेको छ भने करिब ९ अर्बको कारोबार भइसकेको छ ।

नेप्सेका अनुसार यस अवधिमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य बढेर १२८.२० रुपैयाँले बढेर प्रतिकित्ता १४१०.२० पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ३९०.६० रुपैयाँले बढेर प्रतिकित्ता ४२९६.७० पुगेको छ ।

यिनिहरू पढ्न छुटे की ?