होम » एमाले स्थायी कमिटी बैठक शुरु, पूर्व माओवादी नेताहरु पनि सहभागी

एमाले स्थायी कमिटी बैठक शुरु, पूर्व माओवादी नेताहरु पनि सहभागी

by नागरिक टुडे

नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

यिनिहरू पढ्न छुटे की ?