होम » गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक

गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक

by नागरिक टुडे

गायक नबिन के भट्टराईको नया गीत सार्बजनिक भएको छ। “खाली यो मन” बोलको गितलाइ शब्द र संगीत दिपक पाण्डे ले भरेका हुन्। गीतको संगीत संयोजन नबिन स्वयंले नै गरेका छन् । पछिल्लो समय फरक प्रकारको गित संगीत सार्बजनिक गरिरहेका नबिनले यो गीतलाइ पनि दर्शक तथा श्रोता हरु ले मन पराउने आशा ब्यक्त गरेका छन्।

बिजिना राजभण्डारी तथा सक्ष्यम श्रेष्ठ को अभिनय रहेको गीतको भिडियोलाइ नबिन पत्नी नविनाले निर्देशन गरेकी हुन्।नरेश ऐयर ले खिचेको उक्त भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्। गीतलाइ नबिन को आफ्नै अफिसियल यु टुब मार्फत सार्बजनिक गरिएको छ ।

यिनिहरू पढ्न छुटे की ?