होम » यस्तो छ आज सुनको मुल्य

यस्तो छ आज सुनको मुल्य

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबारको लागि सुनचाँदीको भाउ जारी गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ड सय र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार तीन सय रहेको छ ।  त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?