होम » आज कुन देशको मुद्राको विनिमयदर कति ?

आज कुन देशको मुद्राको विनिमयदर कति ?

by नागरिक टुडे

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७८ पैसा रहेको छ ।
यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ ३० पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३० पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ५९ र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)

1 118.49 119.09
EUR (European Euro)

1 138.82 139.52
GBP (UK Pound Sterling) 1 162.96 163.78
CHF (Swiss Franc) 1 129.65 130.30
AUD (Australian Dollar) 1 85.86 86.29
CAD (Canadian Dollar) 1 93.82 94.30
SGD (Singapore Dollar) 1 87.12 87.56
JPY (Japanese Yen) 10 10.81 10.86
CNY (Chinese Yuan) 1 18.28 18.37
SAR (Saudi Arabian Riyal) 1 31.59 31.75
QAR (Qatari Riyal) 1 32.03 32.19
THB (Thai Baht) 1 3.56 3.58
AED (UAE Dirham) 1 32.26 32.42
MYR (Malaysian Ringgit) 1 27.96 28.10
KRW (South Korean Won) 100 10.13 10.18
SEK (Swedish Kroner) 1 13.54 13.61
DKK (Danish Kroner) 1 18.67 18.76
HKD (Hong Kong Dollar) 1 15.22 15.29
KWD (Kuwaity Dinar) 1 393.75 395.74
BHD (Bahrain Dinar)

यिनिहरू पढ्न छुटे की ?