होम » नेप्से परिसूचक हालसम्मकै उच्च

नेप्से परिसूचक हालसम्मकै उच्च

by नागरिक टुडे

शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय माथि पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।

यिनिहरू पढ्न छुटे की ?