होम » छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा पञ्चकन्यामाइ हाइड्रोपावर, जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्याश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

यिनिहरू पढ्न छुटे की ?