होम » चार्टर्ड जहाजमा काठमाडौं आइपुगे अफगानिस्तान गएका १२७ नेपाली

चार्टर्ड जहाजमा काठमाडौं आइपुगे अफगानिस्तान गएका १२७ नेपाली

by नागरिक टुडे

अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्।

अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।विमानस्थल स्रोतले दिएको जानकारीअनुसार जजिरा एयरलाइन्समार्फत् उनीहरू आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्।

यिनिहरू पढ्न छुटे की ?