होम » आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारको लागि सुनचाँदीको भाउ जारी गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँहीको भाउ प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?