होम » अफगानिस्तान द्वन्द्वः तालिबान लडाकुहरूको नियन्त्रणमा आएपछि राजधानी काबुल

अफगानिस्तान द्वन्द्वः तालिबान लडाकुहरूको नियन्त्रणमा आएपछि राजधानी काबुल

by नागरिक टुडे

Taliban fighters are seen on the back of a vehicle in Kabul, Afghanistan, on 16 August

अफगान राष्ट्रपति अशरफ गनी देश छोडेर पलायन भएका छन्। उनी उज्बेकिस्तान गएको बताइएको छ। यहाँ सोमवार खिचिएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ।

काबुलमा फोटो खिच्न दिँदै एक तालिबान लडाकु

बीबीसीका मलिक मुदास्सिरका अनुसार सहरको मध्य भागमा जनजीवन सामान्यजस्तो नै देखिएको थियो।तर सहरमा थोरै गाडीहरू चलेका थिए भने अधिकांश पसलहरू बन्द थिए। सर्वसाधारण मानिसहरू शान्त नै देखिएका थिए।

काबुलबाट भाग्न खोज्ने हजारौँ मानिसहरू विमानस्थलतिर गएका थिए

यिनिहरू पढ्न छुटे की ?