होम » सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

by नागरिक टुडे

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो ।

लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् ।

यिनिहरू पढ्न छुटे की ?