होम » शेयर बजार हालसम्मकै उच्च विन्दुमा

शेयर बजार हालसम्मकै उच्च विन्दुमा

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ९८ दशमलब ७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ थियो ।

त्यस्तै, यो समाचार तयारा पार्दासम्म नेप्से १९ अंकले बढेको छ भने २ अर्ब ३९ करोडको कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये युनियन लाइफको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?