होम » थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा थप ३,४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

यिनिहरू पढ्न छुटे की ?