होम » सुनको मूल्यमा सामान्य बृद्धि

सुनको मूल्यमा सामान्य बृद्धि

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।   महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार सात सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ

यिनिहरू पढ्न छुटे की ?