होम » चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म जीवन विकास लघुवित्त, युनियन लाइफ इनस्योरेन्स, नेपाल फाइनानस लिमिटेड र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो ।

नेप्सेका अनुसार यस अवधिमा नेप्से ७ अंकले बढेर तीन हजार एक सय १५ विन्दुमा पुगेको छ भने करिब साढे चार अर्ब भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?