होम » गहिरो निन्द्राले कम गराउँछ ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

गहिरो निन्द्राले कम गराउँछ ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

by नागरिक टुडे

पूरा निन्द्राले स्वास्थ्यका लागि निकै आवश्यक कुरा हो । गहिरो निन्द्राले शरीरलाई पुनः उर्जा प्रदान गर्न मद्दत गर्छ । पर्याप्त निन्द्राले मोटोपन, हृदयरोग जस्ता बिरामीको खतराबाट पनि बचाउँछ । साथै, यसले बिरामीबाट निको हुन पनि मद्दत गर्छ ।निन्द्राको चार चरणहरु हुन्छन् । जसमा र्यापिड आइ मुभमेन्ट अर्थात हामीले सपना देख्ने चरण । यो चरणसम्म गहिरो निन्द्रा पुर्याउँदा शरीरलाई निकै फाइदा पुग्छ । यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र २० प्रतिशत अर्थात ९६ मिनेट गहिरो निन्द्राको आवश्यकता हुन्छ ।

त्यसैले गहिरो निन्द्राको लागि मोबाइल तथा कम्प्युटरहरु जस्ता इलेक्ट्रोनिक डिभाइसहरुको प्रयोग कम गर्ने गर्नुपर्छ । यसका प्रकाशले निन्द्रा आउने हर्मोनमा नराम्रो असर पुर्याउँछ ।यस्तै, मिठो र गहिरो निन्द्राका लागि आरामदायी स्थानमा सुत्ने गर्नुपर्छ ।

 

यिनिहरू पढ्न छुटे की ?