होम » सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

by नागरिक टुडे

नेपाली बजारमा सुनको मुल्य ५ सयले घटेको छ। बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा किचबेच भइरहेको छ।

यिनिहरू पढ्न छुटे की ?