होम » माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

by नागरिक टुडे

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार अपराह्न ४ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन सक्ने उनले बताए ।

यिनिहरू पढ्न छुटे की ?