होम » पन्जावी भर्सनमा चर्चित गीत ‘टुङ्नाको धुनमा’

पन्जावी भर्सनमा चर्चित गीत ‘टुङ्नाको धुनमा’

by नागरिक टुडे

पछिल्लो समय पुराना हिट गीतको विभिन्न भर्सनमा ल्याउने क्रम जारी छ । यस्तैमा पुरानो फिल्म ‘रहर’को चर्चित गीत ‘टुङ्नाको धुनमा’ पनि पन्जाबी भर्सनमा आएको छ । गायक इन्द्रजित मिजारको स्वर, तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा संगीत रन्जित गजमेरको संगीत रहेको छ । गीतको पन्जाबी भर्सन गायक लकी सिद्धुले गाएका हुन् ।

गीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् । भिडियोमा प्रज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ ।भिडियोमा गीतलाई जि एन एस जोन्नीले निर्देशन गरेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?