होम » नबिन के भट्टराई को नया गीत ” सम्झिरहन्छु ” सार्बजनिक

नबिन के भट्टराई को नया गीत ” सम्झिरहन्छु ” सार्बजनिक

by नागरिक टुडे

गायक नबिन के भट्टराई को ” सम्झिरहन्छु ” बोलको नया गीत सार्बजनिक भएको छ। गितको संगीत, संगीत संयोजन पनि नबिन स्वयं कै छ। आफ्ना पुराना गीत भन्दा यो गितमा केहि फरक प्रस्तुति भएको नबिन बताउछन साथै गीतलाइ दर्शक तथा श्रोता हरु ले मन पराउने मा नबिन ले आशा ब्यक्त गरेका छन्।

गीतको भिडियोलाइ नविना भट्टराई ले निर्देशन गरेकी छिन्। सौरभ लामा ले छायांकन गरेको उक्त गीत को सम्पादन अर्जुन जी सि ले गरेका हुन्। गीतमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ। गीतलाइ नबिन को आफ्नै अफिसियल यु टुब मार्फत हेर्न सकिन्छ।

यिनिहरू पढ्न छुटे की ?