होम » जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य १५ सय माथि

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य १५ सय माथि

by नागरिक टुडे

कारोबारको अन्तिम दिन बिहीबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्यको १३६.९० अंकले बढेर रु.१ हजार ५०६ पुगेको छ ।यस्तै,मार्केट डेपमा कम्पनीको ६ लाख २१ हजार ९५३ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।

यिनिहरू पढ्न छुटे की ?