होम » यी हुन् भेरोसेलको दोस्रो डोजका लागि काठमाडौंमा तोकिएका खोप केन्द्र

यी हुन् भेरोसेलको दोस्रो डोजका लागि काठमाडौंमा तोकिएका खोप केन्द्र

by नागरिक टुडे

सरकारले यही साउन २२ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने कार्यक्रम राखेको छ । काठमाडौंमा लक्षित समूहअनुसार खोप केन्द्र तोकिएको छ । ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ । काठमाडौंमा पहिलो डोज खोप लगाउन बाँकी रहेका लक्षित समूहलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

खोप केन्द्रहरु पढ्नोस्–

 

यिनिहरू पढ्न छुटे की ?