होम » “एन आर एन ए मा इतिहासकै कान्छा कोषाध्यक्ष बनेका गिरिस कडेल अहिले एन आर एन ए का कान्छा महासचिब मा चयन”

“एन आर एन ए मा इतिहासकै कान्छा कोषाध्यक्ष बनेका गिरिस कडेल अहिले एन आर एन ए का कान्छा महासचिब मा चयन”

by नागरिक टुडे

बागलुङ ताराखोलाका एक जुधारु युवा एन आर एन ए चेक रिपब्लिक को महासचिबजस्तो गरिमामय पदमा”

Biography:

-७ बर्ष पहिला स्नातक अध्यनको लागि बिदेशिएको

-अहिले पर्यावरणीय कृषि विज्ञान मा बिद्दावारिधि गर्दै –

अघिल्लो कार्यकालमा कोषाध्यक्ष को भुमिकामा रहेको –

बिद्दार्थि र दुखमा परेका को मलम बनेको गैर-

आवासीय नेपालि संघ चेक- रिपब्लिकको 2021-2023 को नया कार्यसमिति चयन भएको छ ।

यस्तो छ नया कार्यसमिति

1अध्यक्ष – यदुराम पन्थि

2 उपाध्यक्ष – एन्जिला सिंह छेत्रि

3, उपाध्यक्ष – अनिल लामा , गोपालबस्नेत , पुर्न बाहादुर बोहोरा

4, युवा उपाध्यक्ष – रेम्बो जिसि

5, महिला उपाध्यक्ष – आर्जना खड्का

6, महासचिब – गिरि प्रसाद कडेल (गिरिस)

7, सचिब – अर्जुन जैसि , गौरब आचर्य , बिस्नु बा राइमाजि , सोनि डागी

8 , कोषाध्यक्ष – सुजन तिमल्सिना

9, सह कोषाध्यक्ष – नबिन न्यौपाने

10, युवा संयोजक – सुजन देबकोटा

11 , युवा सह संयोजक – दिल बा बल

12, महिला संयोजक – पबित्रा थापामगर सदस्यहरु – भेसम राज पराजुलि – सुसिल सुबेदि – बिसाल फुयाल – बासु पन्त – दिनेश भन्डारि – केसब राज धिताल

यिनिहरू पढ्न छुटे की ?