होम » जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो, खरिद कर्ताको चाप उच्च

जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो, खरिद कर्ताको चाप उच्च

by नागरिक टुडे

कारोबारको तेस्रो दिन मंगलबार जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुगेको छ । कारोबार सुरु भएको दुई घण्टा बितिसक्दाँ कम्पनीको शेयरमुल्य ६.११ प्रतिकित्ताको मुल्य १ हजार २ सय पुगेको हो  यस्तै ,सोही अवधीसम्म कम्पनीको ८ लाख ७७ हजार ५१ कित्ता खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।

यिनिहरू पढ्न छुटे की ?