होम » काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि दिइने
Close up of a Doctor making a vaccination in the shoulder of patient, Flu Vaccination Injection on Arm, coronavirus, covid-19 vaccine disease preparing for human clinical trials vaccination shot.

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि दिइने

by नागरिक टुडे

काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक लगायतले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका जेष्ठ नागरिकसहितलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।

खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोप दिइने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

यिनिहरू पढ्न छुटे की ?