होम » अध्ययनका लागि अमेरिका उडिन् श्रृंखला खतिवडा

अध्ययनका लागि अमेरिका उडिन् श्रृंखला खतिवडा

by नागरिक टुडे

र्व मिस नेपाल श्रृंखला खतिवडा अमेरिका प्रस्थान गरेकी छिन् ।श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले हावर्ड विश्वविद्यालयमा स्नातकोत्तरका लागि जान लागेको केही समयअघि बताएकी थिइन् ।

यिनिहरू पढ्न छुटे की ?