होम » आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रिमा

आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रिमा

by नागरिक टुडे

लुम्बिनी विकास बैंकले आजदेखि २० हजार ३४८ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । एक सुचना जारी गर्दै बैंकले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र डिल्लीबजार काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको हो । बैंकले विद्यमान संस्थापकहरुबाट खरिदको लापि कुनै लिखित जानकारी नआएमा शेयर लिलामी प्रक्रियाबाट बिक्रि गरीने जानकारी दिएको छ ।

यिनिहरू पढ्न छुटे की ?