होम » केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

by नागरिक टुडे

नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।बैठक ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

यिनिहरू पढ्न छुटे की ?