होम » सिन्धुलीगढी युद्ध संग्रहालय उदघाटन-राष्ट्रपति विद्यादेवी भण्डारी

सिन्धुलीगढी युद्ध संग्रहालय उदघाटन-राष्ट्रपति विद्यादेवी भण्डारी

by नागरिक टुडे

सिन्धुलीको सिन्धुलीगढिमा ऐतिहासिक “सिन्धुलीगढि युद्ध संग्रहालय” स्थापना भएको छ ।
नेपाली सेनाले कमलामाई नगरपालिकासगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् ।
बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।

यिनिहरू पढ्न छुटे की ?