होम » प्रि ओपन सेसन : ऐतिहासिक उचाईमा नेप्से, ४६ कम्पनीको शेयरमुल्यमा वृद्धि

प्रि ओपन सेसन : ऐतिहासिक उचाईमा नेप्से, ४६ कम्पनीको शेयरमुल्यमा वृद्धि

by नागरिक टुडे

साताको दोस्रो दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ। यस दिन सो सेसनमा १४.२६ अंक बढेर ३०७२.९३ को विन्दुमा पुगेको छ। यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो ।

सोमबार सो सेसनमा ५८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ। यस अवधीसम्म कारोबारका ५८ कम्पनीको १८ हजार ९२८ कित्ता शेयर ९६ लाख ३१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?