होम » कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा प्रचण्ड पत्नी सीतालाई स्वास्थ्य लाभको कामना

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा प्रचण्ड पत्नी सीतालाई स्वास्थ्य लाभको कामना

by नागरिक टुडे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुग्नु भएको छ।  नेता पौडेलले सोमबार विहान प्रचण्डनिवास खुमलटारमा पुगेर सीतालाई स्वास्थ्य लाभको कामना गर्नुभएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सीतालाई भेटेर स्वास्लाभको कामना गर्नुभएको थियो । दाहाल पत्नी सीता लामो समयदेखि अस्वस्थ हुनुहुन्छ ।

यिनिहरू पढ्न छुटे की ?